बिहीबार, वैशाख १३, २०८१

४६ किलो अवैध लागूऔषध एक सहित पक्राउ

नेपालखोज २०७७ मंसिर ९ गते ११:०५

काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका ८ सिम्पानीस्थीत सडकबाट ४६ किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका ७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले तिर्थराजलाई झोला र प्लास्टिकको बोरामा पोकाहरु लिई शंकास्पद रुपमा बसिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया