शनिबार, वैशाख १५, २०८१

सेञ्चुरी बैंकको शाखा कोहलपुरमा संचालन

नेपालखोज २०७७ मंसिर १४ गते १९:४४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आजबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकहरुको सेवामा थ पविस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुरबाट बैकिङ्ग सेवा सुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकहरुलाई प्रदान गदै आएको छ ।

प्रतिक्रिया