शनिबार, असार ३०, २०८१

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात कार्यालय एकान्तकुनामा

नेपालखोज २०७७ मंसिर २२ गते १३:३५

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब ललितपुरको एकान्तकुनस्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिलले करिब ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया