बिहीबार, असार १९, २०८२

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरू

नेपालखोज २०७७ मंसिर २३ गते १२:११

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाेआह्वानमा सर्वदलीय बैठक सुरू भएकाे छ ।

आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

प्रतिक्रिया