बुधबार, असार १८, २०८२

१४ वर्षिया छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपालखोज २०७७ मंसिर २३ गते १७:३४

काठमाडौं । दैलेखमा आफ्ने छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । घरमा कोहि नभएको मोका छोपि आफ्नै १४ वर्षिया छोरी बलात्कार गर्ने ३४ वर्षिय बाबु पक्राउ परेका हुन् ।

गत शुक्रवार दिउँसो ४:३० बजे तिर घरमा कोहि नभएको समयमा ललाइ फकाई आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि मुद्धा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ल प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया