प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डा. गोविन्द केसी
नेपालखोज
२०७७ पुष २५ गते १३:५९

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध डा. गोविन्द केसीको नेतृत्वमा माइतीघरमा धर्ना दिइएको छ।
केसीको नेतृत्वमा आएको समूहले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैनु’ ‘संवैधानिक निकायमा कब्जा गर्न पाइदैन’, ‘न्यायीक सुशासन कायम गर’ लगायतका नारा लेखेको ब्यानर प्रदर्शन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया