राष्ट्रियसभा बैठक सुरु, प्रधानमन्त्री ओली बोल्दै
नेपालखोज
२०७७ पुष २६ गते १३:३८

काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ ।
आइतबार बैठक सुरु हुनासाथ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका छन् ।
यही पुस १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको अधिवेशन आजैबाट अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया