सोमबार, चैत ३, २०८१

राष्ट्रियसभा रोष्टमको भूइँमा प्रधानमन्त्री ओलीले थुकेपछि‍ …

नेपालखोज २०७७ पुष २६ गते १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टमको भूइँमा थुकेका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।

Advertisement

भारतीय विदेश सचिव र सेनापति नेपाल भ्रमणमा आएको, नेपालबाट ऊर्जा सचिव पनि भारत भ्रमणमा गएर भ्रमण उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।

प्रतिक्रिया