शुक्रबार, वैशाख ७, २०८१

घुस रकमसहित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

नेपालखोज २०७७ पुष २९ गते १६:१०

काठमाडौं । घुस रकमसहित आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका छन् । उनलाई घुस दिन खोज्ने टिमु किचन रेष्टुरेन्टका संचालक सन्तोष थापा मगरसहित शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गे हात पक्राउ गरेको हो ।

कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार अतिरिक्त रकम दिदै लिदै गर्दा शर्मा र मगरलाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया