आज सार्वजनिक बिदा
नेपालखोज
२०७७ माघ १ गते ८:२८
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिएको हाे।
पुस २६ गते आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका थिए।
सम्बन्धित
प्रतिक्रिया