सोमबार, पुष २९, २०८१

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

नेपालखोज २०७७ माघ २ गते ८:२२

काठमाडाैं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित बनेकाे छ ।

Advertisement

आन्तरिकतर्फका धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, भद्रपुर, विराटनगरलगायत सबै उडान प्रभावित भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएकाे छ ।

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको र कुहिरो हटेपछि आन्तरिक उडान पनि खुलाइने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया