शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान

नेपालखोज २०७७ माघ ५ गते १७:४०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

१७१ जनाले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया