बिहीबार, चैत १५, २०८०

करणी उद्योगमा एक पक्राउ

नेपालखोज २०७७ माघ ९ गते १६:३७


बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेक थिए ।

इलाम । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका ७ बस्‍ने २५ वर्षीय बिनायक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्‍ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया