अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ
नेपालखोज
२०७७ माघ १५ गते १२:०३

काठमाडौं । समयमा उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी र्दिए ।
सम्बन्धित
प्रतिक्रिया