बिहीबार, माघ १०, २०८१

एभरेष्ट बैंकद्वारा पर्वातारोहीलाई सम्मान

नेपालखोज २०७७ माघ १५ गते १९:४७

काठमाडौं । एभरेष्ट बैंकले पर्वातारोहीलाई सम्मान गरेको छ । बैंकले निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो ‘के टु’ हिमालको सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसकोरूपमा आवद्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।

प्रतिक्रिया