आइतबार, वैशाख ७, २०८२

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

नेपालखोज २०७७ माघ २० गते ११:५६

काठमाडौं । नेपालमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ । महासंघकाअनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।

प्रतिक्रिया