आइतबार, जेठ ६, २०८१

प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

नेपालखोज २०७७ माघ २२ गते १५:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ गरेकी छन् ।

प्रचण्ड–नेपाल समूहले बिहीबारका लागि घोषणा गरेको आमहड्ताल सफल बनाउन कलंकी पुगेकी शाक्यसहित प्रहरीले ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

प्रतिक्रिया