२ नम्बरी मनाङ्गेको फिल्म पनि २ नम्बरी
नेपालखोज
२०७७ माघ २३ गते ११:०९
काठमाडौं । रियल जीवनमा २ नम्बरी कारोबार गर्ने दिपक मनाङ्गे रिलमा पनि २ नम्बरीमै जोडिने भएका छन्। उनी चलचित्र २ नम्बरीमा निर्माताका रूपमा भित्रिने भएका हुन्।
महामारीको कारण छायांकन हुन नसकेको फिल्म २ नम्बरीमा दिपक मनाङ्गे निमार्ताका रुपमा भित्रिएका हुन्।
दिपकले पोइ पर्यो काले फिल्ममा पनि लगानी गरेका थिए। निर्माताको रुपमा भने फिल्म २ नम्बरी उनको दोस्रो फिल्म हो।
सम्बन्धित
प्रतिक्रिया