डिशहोमको रियालिटी टीभीमा आजदेखि ‘चम्सुरीसँग चिया गफ’
नेपालखोज
२०७७ माघ २३ गते १९:२८
काठमाडौं । डिशहोमको रियालिटी टीभी च्यानल १०२ले हरेक शुक्रबार साँझ ७ः३० बजे ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रशारण गर्ने भएको छ ।
विगत १५ बर्षदेखि चम्सुरीको उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्दैछिन।
बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा, रमाइलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ। कार्यक्रमको पहिलो भाग आजदेखि प्रशारण हुने डिशहोमले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया