शनिबार, जेठ ५, २०८१

अलविदा क्रिस्टोफर प्लमर

नेपालखोज २०७७ माघ २४ गते ११:०८


काठमाडौं। हलिउडका चर्चित अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। ओस्कर अवार्ड विजेता समेत रहेका प्लमरको शुक्रबार निधन भएको हो।

फिल्म क्षेत्रमा आधा शताब्दी काम गरेका उनी फिल्म द साउण्ड अफ म्युजिक बाट चर्चामा आएका थिए । उनी सन् १९७० बाट फिल्म क्षेत्रमा लागेका थिए ।

हलिउडकर्मीहरुले प्लमरको निधनले अपूरणीय क्षति भएको बताएका छन् ।

प्लमरले ओस्कार सहित दर्जनौं अर्वाड जितेका छन् । फिल्म क्षेत्रले उनको नाम सधैं गौरवान्वित भएर स्वीकार गर्नेछ ।

प्रतिक्रिया