शनिबार, जेठ ५, २०८१

माल्दिभ्समा खुलेकी सारा अली खानका हट तस्बीरहरु

नेपालखोज २०७७ माघ २५ गते १३:३९


एजेन्सी । भारतीय फिल्मका कलाकार र हलिउड फिल्मका कालाकारका लागि माल्दिभ्स अहिले बिदा मनाउने प्रमुख गन्तव्य बनेको छ ।

कलाकारहरु फिल्ममा बढ्दो व्यस्ततापछि मिलेको फुर्सदलाई बिताउन उनीहरु माल्दिभ्स जाने गरेका छन् ।

यसै सन्दर्भमा अभिनेत्री सारा अली खानले हालैको दिनमा आफ्नो बिदा माल्दिभ्समै बिताएको तस्बीरहरु बहिरिएको छ ।

उनले खिचेका केही तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ । उनले खिचाएकी तस्बिरहरु भाइरल भईरहेका छन् ।

प्रतिक्रिया