चीनले दियो चिनियाँ खोप लिन नेपाललाई दवाव
नेपालखोज
२०७७ माघ २६ गते ११:०१
काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन लिन दवाव दिईरहेको बुझिएको छ ।
चिनियाँ दूतावासले नेपाल सरकारलाई पत्र लेखेर पछि सबै प्रक्रियाहरु पूरा हुन्छन् अहिले भ्याक्सिन लिईराख्न दवाव सिर्जना गरेको हो ।
परन्तु अहिले तत्काल भ्याक्सिन लिनका लागि जरुरी छैन किनकी चिनियाँ खोपलाई आधिकारिकता दिइएको छैन ।
कानूनी प्रक्रियाहरुलाई थाती राखेर पहिले भ्याक्सिन लिन दवाव दिँदा नेपाल सरकार भने किंकर्तव्यविमूढ भएको छ ।
सो दवावपूर्ण पत्रको जवाफ अझैसम्म नेपाल सरकारले स्वीकार गरेको छैन ।
सम्बन्धित
प्रतिक्रिया