सोमबार, पुष २९, २०८१

मोरक्कोमा बाढीपहिराका कारण २४ जनाको मृत्यु

नेपालखोज २०७७ माघ २७ गते १२:५८

एजेन्सी । अत्यधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।

Advertisement

देशको उत्तरतर्फ पर्ने तान्गीरमा आएको बाढीमा परेर २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया