शनिबार, वैशाख १५, २०८१

पोर्न भिडियो बनाएको आरोपमा नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ

नेपालखोज २०७७ माघ २७ गते १६:२८

मुम्बई । पोर्न भिडियो बनाएको आरोपमा नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

मुम्बई प्रहरीले गहनालाई पक्राउ गरेको जानकारी दिएको बलिउड मिडियाले उल्लेख गरेको छ । प्रहरीले केबिि नायिका, मोडल र प्रोडक्सन हाउसको निगरानी गरिरहेको जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज गन्दी बातमा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको बहनेमा पनि काम गरिसकेकी छन् । उनले साउथको कयौ फिल्ममा अभिनय गरेकी छिन् । मिस एशिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया