शनिबार, मंसिर २९, २०८१

सरकारद्वारा भोली सार्वजनिक बिदाको घोषणा

नेपालखोज २०७७ माघ २९ गते १६:३२

काठमाडौं । सरकारले भोली (शुक्रवार) सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार (लाङरम्हे ल्हो) को अवसरका सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यो वर्ष मुसा वर्गलाई बिदाइ गरी गोरु वर्गको स्वागत गरिँदैछ । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो ।

प्रतिक्रिया