बिहीबार, वैशाख १३, २०८१

उखु किसानलाई भुक्तानी पनि नदिने, मल पनि नदिने, अनि उखु ले भन्ने ?

नेपालखोज २०७७ फागुन ३ गते १२:१०


काठमाडौं । कञ्चनपुरमा सञ्चालित चिनी मिलहरुलाई पनि उखुको अभाव भएको छ । हिजो नवलपरासीमा किसानहरुले उखु नदिँदा चिनी मिलहरु धरासायी बन्दै गएको खबर थियो । उखु किसानले भेली उत्पालन गर्ने कम्पनलिाई उखु दिएपछि नवलपरासीमा चिनी मिल धरासायी बन्दै गएका थिए ।

कञ्चनपुरमा भने उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको छ । उत्पादन नै नभएपछि किसानले कसरी उखु दिउन् ?

प्रतिक्रिया