आइतबार, जेठ २०, २०८१

अष्ट्रेलियन ओपनकी जेसिका पेगुलाले फिल्म खेल्ने संभावना

नेपालखोज २०७७ फागुन ३ गते १५:२९


एजेन्सी । पाँचौं वरियाताप्राप्त एलिना स्भितोलिनालाई हराउँदै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी अमेरिकाकी जेसिका पेगुलाको सुन्दरता कुनै हलिउडकी नायिकाको भन्दा कम छैन ।

उनलाई हाल हलिउडका फिल्म प्रोडूसरहरुले फिल्मको अफर गरिरहेका छन् ।

यी अमेरिकी सुन्दरीको फ्यान फलोइङ पनि निकै राम्रो रहेको छ ।

यिनको खेलको भन्दा सुन्दरताको चर्चा धैरै हुने गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

जेसिका फिल्मी दुनियाँमा आइन् भने उनको खेल जीवन भने समाप्त हुने एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया