शनिबार, वैशाख १५, २०८१

धादिङमा बस दुर्घटना, ८ जना घाइते

नेपालखोज २०७७ फागुन ६ गते १३:५४

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-९ स्थित पाल्पा भञ्ज्याङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार ज्वालामुखी नगरपालीकाको सुनखानीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस अनियन्त्रीत भई बिच सडकमा पल्टिएको थियो ।

घाइते मध्ये एक जनालाई थप उपचारकालागि काठमाडौं पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया