बुधबार, वैशाख १२, २०८१

क्याडिजसँग बार्सिलोना बराबरीमा

नेपालखोज २०७७ फागुन ११ गते १०:४७


काटमाडौं । स्पेनिस ला लिगामा क्याडिजसँग बार्सिलोनाले बराबरीको खेल खेल्यो ।

आइतबार राति भएको खेलमा बार्सिलोना काडिजबिरुद्ध आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीको खेल खेलेको हो ।

पहिलो हाफमा लियोनल मेसीको गोलको मद्दतमा बासिलोनाले अग्रता बनाएको थियो । पछिल्लो हाफमा क्याडिजले सो गोल फिर्ता गरेपछि बार्सिलोना अघि बढ्न सकेन ।

प्रतिक्रिया