शुक्रबार, वैशाख १४, २०८१

अचम्मै लामा नाकहरु,विधाताले जोडिदिएको आफ्नो नाकमा गर्व गर्नुहोस्

नेपालखोज २०७७ फागुन १५ गते १२:४२


काठमाडौं । लामो नाक हुने व्यक्ति अन्य व्यक्तिको तुलनामा ज्यादा बठो हुने समुद्र शास्त्रमा बताईएको छ । त्यो सत्य पनि होला तर कतिपय अवस्थामा लामो नाक हुने मान्छेले विभिन्न झन्झटको सामना गर्न परिरहेको हुन्छ ।

नेपाली समाजमा त लामा नाक हुनेलाई नाके भनेर हेंला गर्ने पनि गरिन्छ । लामा नाक हुनेहरुलाई खास गरी चस्मा लगाउँदा पनि निकै झन्झट वेहोर्नुपर्ने गुनासोहरु हामी सुन्दै आइरहेका छौं । कतिपय अवस्थामा लामो नाकले शरीरको सुन्दरताई राम्रो देखाउँछ त कतिपय अवस्थामा भने निकै कुरुप पनि देखाउँछ । कतिपय अवस्थामा लामो नकका कारण वाक्क भएर सर्जरी गरी नाक छोटो पार्नेहरु पनि छन् ।

लामो नाक भएको कारण एकजना भारतीय युवकको मगनी भइसको अवसथामा विवाह समेत रोकिएको घटना पनि २०१७मा बाहिरिएको थियो । लामो नाक भएका व्यक्तिहरु कहिलेकहीं सारै अपमानित पनि हुनुपरेको हुन्छ । त्यस्तो नाक भएका केहि तस्बिरहरु हेर्नुहोस् त्यसपछि तपाईं आफ्नो नाकलाई माया गर्न थाल्नुहुनेछ । भगवानले तपाईंलाई ठिक्कको नाक दिएकोमा तपाईं धन्यवाद भन्नुहुनेछ । आफ्नो नाकमा गर्व गर्नुहोस् जो तापाईंको अनुहारमा ठिकसँग विधाताले जोडिदिएका छन् ।

प्रतिक्रिया