मंगलबार, मंसिर १८, २०८१

अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च जाँदै

नेपालखोज २०७७ फागुन १६ गते १०:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत जाँदै छन् ।

आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड आइतबार बिहान ११ बजे सर्वोच्च जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया