बुधबार, वैशाख १२, २०८१

घमेश दुलालको ‘बनको खयर’

नेपालखोज २०७७ फागुन १६ गते १३:०४

काठमाडौं । कुनै समयमा चर्चित लोकदोहोरी गायक हुन् घमेश दुलाल। आजभन्दा १० वर्षअघि लोकदोहोरी गीत प्रेमीका लागि यो नाम निकै चर्चित थियो। 

लामो समयसम्म गुमनाम रहेका उनै गायकले ‘बनको खयर’ बोलको गीतमार्फत फेरी नेपाली संगित क्षेत्रमाा ‘कमब्याक’ गरेका छन्। 

गीतलाई ‘डीएआर’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। घमेशसँगै महिलाको आवाजमा अहिले चलेकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। 

प्रवभन जे को संगितमा रहेको गितलाई शिव हमालले लेखेका हुन्। गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, टिकटकमा निकै रुचाइएका पुरुषोत्तम सिग्देल र सत्यकला लामाको मुख्य अभिनय छ। 

प्रतिक्रिया