शनिबार, असार २१, २०८२

सन् २०२१ मा एप्पलले आइफोनमा के के काम गर्दैछ ?

नेपालखोज २०७७ फागुन १९ गते १३:४४


एप्पलले सन् २०२१ मा चार ओटा आइफोन मोडेल निकाल्ने छ ।
ती चार आईफोन सन् २०२० को आइफोन जत्रै आकारमा हुनेछन् ।
अझै एक वर्ष आइफोन सानो आकारमा आउनेछ ।
सन् २०२१ मा आउने आइफोनमा १२० हर्जको एलटीपीओ डिस्प्ले हुनेछ ।
हेर्दा लक स्क्रीन जस्तै देखिए पनि यो इन्पुट बिनानै केही विस्तृत जानकारी दिन सक्ने हुनेछ ।
आइफोन प्रोमा अपडेट गरिएको अल्ट्रा वाइड लेन्स हुनेछ ।
यसमा अटोफोकसको फिचर हुनेछ ।
सन् २०२१ को मोडेलमा ठूलो क्षमताको ब्याट्री समेत राखिने छ ।
यी सबै फोनहरुमा क्वालकमको एक्स सिक्स्टी फाइभजी मोडेम हुनेछन् ।
यसमा सामसङको जस्तै पञ्च होल डिस्प्ले हुनेछ ।

प्रतिक्रिया