शुक्रबार, वैशाख १४, २०८१

आफू निकट नेताहरुसँग छलफल गर्दै माधव नेपाल

नेपालखोज २०७७ फागुन २४ गते १५:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन् ।

आइतबार एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे नेपाल आफू निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठकअघि नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।

प्रतिक्रिया