बुधबार, वैशाख १२, २०८१

कोरोना अपडेटः ६० जना कोरोनामुक्त, ५९ संक्रमित थपिए

नेपालखोज २०७७ फागुन २५ गते १६:४६

काठमाडौं । नेपालमा मंगल ५९ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै मंगलवार ६० जना कोरोना संक्रमित कोरोनामुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया