मंगलबार, मंसिर २५, २०८१

सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

नेपालखोज २०७७ फागुन २६ गते १३:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताए ।

प्रतिक्रिया