मंगलबार, वैशाख ११, २०८१

मनिषा कोइरालाको ‘महामृत्युन्जय’ मन्त्र सार्वजनिक

नेपालखोज २०७७ फागुन २७ गते १२:२८

काठमाडौं । अभिनेत्र मनिषा कोइरालाको स्वरमा ‘महामृत्युन्जय’ मन्त्र सार्वजनिक भएको छ।

महाशिवरात्रिको अवसर पारेर कोइरालाको स्वरमा रहेको महामृत्युन्जय मन्त्र भिडियोसहित बिहीबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया