बिहीबार, वैशाख १३, २०८१

माछा मार्ने प्रतियोगिता

नेपालखोज २०७७ फागुन २८ गते १२:३३

दमौली । तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगिता भएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना भएको हो ।

महाशिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् ।

प्रतिक्रिया