बिहीबार, वैशाख १३, २०८१

आइतबार पनि माओवादी केन्द्रको बैठक बस्ने

ओलीको पछि लागेका माओवादी नेतालाई कारबाही हुनसक्ने

नेपालखोज २०७७ चैत १ गते ८:२९

आज (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।

हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले त्यो निर्णय गर्न सक्ने सम्भावना छ।

प्रतिक्रिया