शुक्रबार, वैशाख १४, २०८१

स्याउ सेवनका फाइदाहरू

नेपालखोज २०७७ चैत ११ गते ६:००
Unicode

काठमाडौं । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कसरी खने भन्नेमा विभिन्न मत रहेका छन् । यसलाई केही मानिस छिल्कासहित खान रुचाउँछन् । कोही भने भने केही छिल्का झिकेर खान रुचाउँछन् । जसरी खाए पनि यसका फाइदामा भने कमी आउँदैन । स्याउ बिहानमा खानु राम्रो हुन्छ । स्याउ बिहानमा खानु अत्यन्तै लाभदायक हुन्छ । आज हामी तपाईंलाई स्याउ सेवनका फाइदाका बारेमा बताउन गइरहेका छौं ।

स्याउ सेवनका फाइदा निम्न छन् ।

पाचन पक्रिया राम्रो हुन्छ
रगत सफा गर्छ
रक्त सञ्चार राम्रो हुन्छ
पित्त थैली सफा हुन्छ
ब्लड सुगर हुनबाट राहत मिल्छ
छाला चाउरिनबाट जोगाउँछ
एलर्जी हुनबाट बचाउँछ
दाँत सफा हुन्छ


प्रतिक्रिया