नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भी–प्रिपेड इंटरनेशनल कार्ड सुरु
नेपालखोज
२०७७ चैत १३ गते १५:२३
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले “एनआईबीएल भी–प्रिपेड इंटरनेशनल कार्ड” सुरू गरेको छ । भर्चुअल कार्ड मार्फत ग्राहकले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् । यसले बिना झन्झट ५०० अमेरिकी डलर प्रति वर्ष को सारा बिश्वभर ई– कमर्स भुक्तान गर्न सक्दछन । बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।
बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया