सोमबार, वैशाख २४, २०८१

सारा अली खानकाे ब्याकलेस ब्लाउजले मच्चायाे हंगामा

नेपालखोज २०७७ चैत २० गते १३:४५

बलिउड । बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा भिडियो शेयर गरी सामाजिक सञ्जालमा सक्रियता जनाइरहन्छिन् । हालै उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छन् । जसका कारण अहिले उनी भाइरल पनि बनेकी छन् । 

उनले सामाजिक सञ्जालमा ब्याकलेस ब्लाउज लगाएकाे एक तस्बीर शेयर गरेकी छन् । जसमा उनलाई निकै राम्राे देखिएकाे छ । उनले ब्याकलेस ब्लाउज लगाएर ब्याक पार्टकै तस्बीर सामाजिक सञ्जालमा राखेपछि साे तस्बीर भाइरल भइरहेको छ । 

प्रतिक्रिया