मंगलबार, असार १७, २०८२

अक्षय कुमार पनि कोरोना संक्रमित

नेपालखोज २०७७ चैत २२ गते ११:०३

बलिउड । बलिउडका खेलाडि कुमार मानिने अक्षय कुमारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

अक्किले संक्रमण भएको जानकारी ट्वीटरमार्फत् दिएका हुन्।

अक्किले ट्वीटरमा लेखे अनुसार संक्रमण पुष्टि भएपछि सबै नियम पालन गर्दै आफू आइसोलेसनमा रहेकाे जनाइएकाे छ ।

उनले साे ट्वीटमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन आाग्रह गरेका छन् ।

प्रतिक्रिया