शुक्रबार, वैशाख १४, २०८१

कोकाकोलाले ल्यायो नयाँ क्याम्पेन

नेपालखोज २०७७ चैत २२ गते १७:०९

काठमाडौं । कोकाकोलाले गर्मीमा “घरमा स्पेशल खानाको सानो ट्रिट” ट्याग लाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ । ग्रहाकले खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका कोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्राप्त गर्नेछन् ।

कोकाकोलाले उपभोक्तासँग सम्बन्ध बलियो बनाउन युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ । कोकाकोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया