आइतबार, जेठ ६, २०८१

कृषि बिकास बैंकको सञ्चालकमा मैनाली नियुक्त

नेपालखोज २०७७ चैत २३ गते १२:४२

काठमाडौ । कृृषि बिकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त भएकाछन । नेपाल सरकार (मन्त्रीस्तर) को निर्णया अनुसार कृषि बिकास बैंकसंचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका हुन ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेकाछन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएकाछन् ।

प्रतिक्रिया