बिहीबार, वैशाख १३, २०८१

नबिल बैंकको नव बर्ष २०७८ को नयाँ रहर नयाँ अफर

नेपालखोज २०७७ चैत २६ गते १५:२५

काठमाडौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा यहि चैत्र २९ गते देखि बैशाख ७ गते सम्म नबिल बैंकको डेबिट कार्ड मार्फत सपिङ्ग गरि १ हजार ५ सय छुट वा अधिकतम १ हजार सम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २ हजार छुट वा अधिकतम पन्ध्र सय सम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

नजिकको नबिल बैंकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् ।

यस नबिल बैंकले देशभर ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया