शुक्रबार, चैत १६, २०८०

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

नेपालखोज २०७७ चैत २६ गते २१:१७

काठमाडौं । बैकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्चियुट अफ नेपाल (बिएफलआईएन) ले साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयां अंकित मूल्य कायम रहने गरी ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

सेयर जारी गर्नको लागि संस्थाले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा नियुक्त गरेको छ । नियुक्त सम्वन्धी सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रर्वन्ध निर्देशक डा. बिनोद आत्रेय र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेकाछन् ।

प्रतिक्रिया