बिहीबार, वैशाख १३, २०८१

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०७७ चैत ३० गते १४:५७

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आज (सोमबार) इन्स्टिच्युटका अध्यक्ष राजुरमण पौडेलको सभापतित्वमा सभा सम्पन्न गरेको हो ।

सभामा इन्स्टिच्युटका सञ्चालकहरु दीपप्रकाश पाण्डे, बिजय बहादुर खत्री, निर्मलकाजी श्रेष्ठ, प्रकाश बिक्रम खत्रीको सहभागिता रहेको थियो । यस्तै, नेपाल पुर्नबीमा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी, प्रभुु लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत नारायण प्रशाद पौडेल, एवं जीवन बीमा एवं निर्जिवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया