शनिबार, वैशाख १५, २०८१

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

नेपालखोज २०७८ वैशाख ४ गते ९:२४

काठमाडौं । गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ । हरेक वर्ष यो समयमा (गर्मी मौसम) मा लामखुट्टेको प्रकोप बढ्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट विभिन्न सरुवा रोगहरु लाग्ने गर्दछन् ।

समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना पनि बढदै गएको छ ।

प्रतिक्रिया