बुधबार, वैशाख २६, २०८१

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिइने

नेपालखोज २०७८ वैशाख ७ गते ८:२५


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ताका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

हिजो (सोमबार) दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सोही स्थगित बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

प्रतिक्रिया